सशस्त्र प्रहरीका १३३ इन्स्पेक्टरको काज सरुवा

सशस्त्र प्रहरी बल, नेपालका १३३ जना निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ।

प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चैत ३ गतेको निर्णयले उनीहरूको काज सरुवा भएको हो।

सशस्त्र प्रहरीले यसअघि आफ्ना २८ जना नायब उपरीक्षक (डीएसपी) र ५१ जना इन्स्पेक्टरहरूको पनि सरुवा गरेकाे छ।

हेरौं काज सरुवा सूची :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *