सत्तारूढ ४ दलको बैठक : मन्त्रिपरिषद विस्तारबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्न बसेको सत्तारूढ गठबन्धनमा रहेका प्रमुख चार दलको बैठक बसेकाे छ।

बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरूबीचको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *