दुई डीआईजीको सरुवा : जोशीलाई लुम्बिनी र राणालाई बागमतीकाे कमाण्ड

नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।

डीआईजी उमेशराज जोशीलाई लुम्बिनी र किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा सरुवा गरिएको हो।

शुक्रबारको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर