कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

बैठकमा सरकारमा सहभागी नभएका शेखर कोइराला पक्षका मन्त्रीहरूको बारेमा छलफल हुनेछ । साथै पार्टीभित्रको आन्तरिक समस्याका बारेमा पनि छलफल गर्ने र बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कसलाई उठाउने भन्ने बारेमा पनि निर्णय गरिने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर