चीन जाँदै परराष्ट्रसचिव पौड्याल

परराष्ट्रसचिव भरतराज पौड्याल चीन जाने भएका छन्। नेपाल-चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बेइजिङमा आगामी शुुक्रबार हुने १५औं बैठकमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव पौड्याल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर