माओवादीको पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ। आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने माओवादी नेताहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर