उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू हुने

वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ।

निर्वाचन आयोगले सूचना जारी गर्दै शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो।

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर