फूलैफूलले ढकमक्क काठमाडाैं (फोटो फिचर)

वसन्त ऋतुमा अलकापुरी कान्तिपुरी नगरी ढकमक्क छ। धुवाँधुलो र प्रदूषणका बाबजुद पनि रंगीचंगी फूलले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ।

सडकका छेउ, नदीका किनार, घरका प्रवेशद्वार, मठमन्दिर परिसर जताततै फूलैफूलले ढाकेको छ। चेरी र आरुलगायतका फूल ढकमक्क फुलेर राजधानीकै सौन्दर्य बढाएका छन्। यी दृश्यले जोकोहीलाई मोहित पार्छ।

यो शनिबारको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्बिर :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *