परराष्ट्रमन्त्री साउदलाई पाकिस्तानी समकक्षीको बधाई

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई पाकिस्तानी समकक्षी बिलावल भुट्टो जरदारीले बधाई दिएका छन्।

आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त साउदलाई पाकिस्तानी परराष्ट्रमन्त्री भुट्टोले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई तथा शुभाकमना दिएका हुन्।

उनले पाकिस्तान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको विकासका लागि साउदसँग काम गर्न तत्पर रहेको पनि बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर