विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने सहमति गरेका छौं : आरजु राणा

नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले नेपालले विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने सहमति गरेको बताएकी छन्।

धनगढीमा आयोजित नेपाल-भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सोमबार बोल्दै उनले नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने बताएकी हुन्। यस्तो सहमति कहिले र कहाँ भएको हो भन्नेबारे भने उनले केही बताइनन्।

‘हामी लोकतन्त्रको पक्षमा उभिन्छौं। हामी डेमोक्रेसीको पक्षमा उभिन्छौं। हामी मानव अधिकारको पक्षमा उभिन्छौं भन्ने कुराहरूमा एज अ कन्ट्री अग्री गरेर आएका छौं,’ उनले भनिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर