उपनिर्वाचन-२०८०

चितवन-२ मा मतान्तर बढाउँदै रवि लामिछाने

चितवन-२ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा १५०० सयभन्दा बढी मतान्तरले अगाडि छन्।

इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले ३ हजार ६०२ मत पाएका छन्।

नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर