काठमाडौं महानगरले हटायो पुरानो बसपार्कस्थित प्रहरी बिट (तस्बिरहरू)

काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ। मंगलबार महानगरपालिकाले काठमाडौंको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको प्रहरी बिट हटाएको हो।

महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो। पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर