प्रतिनिधिसभाका १० विषयगत समिति गठन, को सांसद कुन समितिमा ?

प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरू गठन गरिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समितिका लागि सांसद सदस्यहरूको नाम प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई संसदले अनुमोदन गरेसँगै विषयगत समितिहरू गठन भएका हुन्।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरूमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन्।

प्रतिनिधिसभाको बैठक सुरु भएको झन्डै ५ महिनापछि विषयगत समिति गठन भएको हो।

कुन समितिमा छन् को सांसद ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर