नेपाल प्रहरीका १८ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीमा रिक्त १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस भएको छ।

शुक्रबार बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

यसअघि १३ जना एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा र ५ जना एसएसपी अवकाशमा गएपछि १८ एसएसपी पद रिक्त भएको थियो।

हेराैं बढुवा सिफारिस सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर