परराष्ट्रमन्त्री साउद र स्विटजरल्याण्डकी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि स्विटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा स्विस सहयोगका विभिन्न क्षेत्रहरू, जस्तैः ग्रामीण पूर्वाधार, व्यावसायिक शिक्षा र सीप विकासका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *