देउवाले मनोनित गरे मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १ बमोजिम रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

१४ औं महाधिवेशनमा उनी शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर