मकवानपुरमा जीपको ठक्करबाट बालकको मृत्यु

मकवानपुरको हेटौंडामा जीपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-११, सिमलटारबाट हेटौंडातर्फ गइरहेको बागमती प्रदेश०३-००१च १५९७ नम्बरको जीपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जीप चालकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर