टीभीएसको चयाम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी

नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी छ।

नयाँ वर्ष २०८० को अवसरअन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार रुपैयाँस्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार रुपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ।

यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफरमार्फत प्रयोगकर्तालाई उपलब्ध छ।

सीमित अवधिका लागि लागू भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने भएको छ र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्तासँग केवल तीन दिन मात्र बाँकी रहने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर