नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।

हेरौं बढुवा सिफारिस सूची :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर