मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषदको बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा केही बेरअघिदेखि बैठक बसिरहेको हो।

प्रतिनिधिसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल जारी रहेका बेला मन्त्रिपरिषदको बैठक बसेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर