अमेरिकामा कम्तीमा २९ जनामाथि गोली प्रहार

अमेरिकाको शिकागो नजिकैको विलोब्रुकमा अवैध सडक कब्जा गर्ने क्रममा कम्तीमा २९ जनालाई गोली हानिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार दिउँसो करिब १२:३० बजे करिब २००-३०० व्यक्तिको भीडमा गोली चलाइँदा कम्तीमा २९ जनालाई गोली लागेको हो।

अधिकारीहरूले विवरणहरू पुष्टि गर्न बाँकी छ। तर, गोली लागेका धेरै जना ‘गम्भीर रूपमा घाइते’ भएका जनाइएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *