तरूण दलको तदर्थ समितिमा ४०० सदस्य थपिए

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरूङको अध्यक्षतामा रहेको तरूण दलको तदर्थ समितिमा गएराति चार सय सदस्य थप गरेका हुन्।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेकाे पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर