नेपाल प्रहरीमा वरिष्ठ सईदेखि सहायक हवल्दारसम्मको बढुवा नियुक्ति

नेपाल प्रहरीमा प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) देखि सहायक हवल्दारसम्मको पदमा बुढवा नियुक्ति भएको छ।

जनपद समूहतर्फ सईबाट वरिष्ठ सईमा १ जना, सहायक निरीक्षक (असई) बाट सईमा २ जना, सहायक हवल्दारबाट हवल्दारमा ५ जना र जवानबाट सहायक हवल्दारमा १ जनाको बढुवा नियुक्ति भएको हो।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको असार ३१ गतेको निर्णयअनुसार उनीहरूको बढुवा नियुक्ति भएको हो।

हेराैं बढुवा नियुक्ति सूची :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर