परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री डा. एस. जयशङ्करबीच भेटवार्ता भएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा सहभागी हुन थाइल्याण्डको बैङ्कक पुगेका उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।

रिट्रिटमा सहभागी भएपछि आफूहरूबीच भएको भेटमा दुई देशका नेतृत्वहरूले तय गरेका सहयोगका एजेण्डा कार्यान्वयन गर्न नजिकबाट काम गर्ने सहमति भएको डा. जयङ्करले ट्विटरमा उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर