![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प](https://www.pardafas.com/wp-content/uploads/2022/10/Earthquake-1.jpg)
कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया