सर्वोच्च अदालतका १४३ कर्मचारीको काज

 

सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका गरी १४३ जना कर्मचारीलाई काजमा खटाएको छ।

सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो।

हेरौं सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *