जनमतले बाेलायाे पूर्ण केन्द्रीय समिति बैठक

जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर