
सशस्त्र प्रहरीका ५० जना सई वरिष्ठ सईमा बढुवा सिफारिस


सशस्त्र प्रहरी बल, नेपालका ५० जना नायब निरीक्षक (सई) वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवा सिफारिस भएका छन्।
साधारण समूह, साधारण उपसमूहमा रिक्त पदमा पदपूर्तिका लागि बढुवा समितिको मंगलबारको बैठकको निर्णयअनुसार प्रधान कार्यालयले बढुवा सिफारिस सूची निकालेको हो।
हेरौं बढुवा सिफारिस सूची :
प्रतिक्रिया