नेपाल प्रहरीका ६४ जना इन्स्पेक्टरको पदस्थापन

नेपाल प्रहरीका ६४ जना निरीक्षक (इन्स्पेक्टर) हरूको पदस्थापन भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको मंगलबारको निर्णयअनुसार उनीहरूको पदस्थापन भएको हो।

नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को साउन १६ गतेको निर्णयअनुसार उनीहरूको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) बाट इन्स्पेक्टरमा बढुवा नियुक्ति भएको थियो।

हेरौं पदस्थापन सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर