नेपाल प्रहरीका ४२३ जना वरिष्ठ सईहरूको सरूवा र १२० जनाको पदस्थापन

नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो।

जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना वरिष्ठ सईहरूको सरूवा भएको हो।

यस्तै जनपदतर्फका १२० जना  वरिष्ठ सईहरूको पदस्थापन भएको हो।

हेरौं सरूवा र पदस्थापन सूची :

सरूवा सूची (जनपद)


सरूवा सूची (सञ्चार)

पदस्थापन सूची (जनपद)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर