काठमाडौं महानगरपालिकामा शुक्रवार सार्वजनिक बिदा

काठमाडौं महानगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाईजात्रा ( सापारू ) र रोपाइँजात्रा मनाउन महानगरपालिकाले महानगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षणको गर्न भदौ १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर