भारतसँग पराजित भएसँगै साफ यू-१६ च्याम्पियनसिपबाट बाहिरियो नेपाल

नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ।

नेपाल भारतसँग १-० ले पराजित भएको हो। भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औं मिनेटमा गरेका थिए।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो।

पहिलो खेलमा नेपालले बंगलादेशसँग १-० को हार बेहोरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर