३६ जना जिल्ला न्यायाधीश नियुक्त, १९ जना न्यायाधीशको सरूवा

न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ।

मंगलबार बसेको न्याय परिषदको बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरूवा पनि गरेको छ।

उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरूवा गरिएको हो।

हेराैं नियुक्ति र सरूवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर