नेपाल प्रहरीका ७०१ जना सईहरूको सरूवा

नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा आफ्ना नायब निरीक्षक (सई) हरूको सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुक्रबारको निर्णयअनुसार उनीहरूको सरूवा भएको हो।

कात्तिक महिनादेखिको तलब-भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरूवा गरिएको हो।

हेरौं सरूवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर