एमसीसीको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द

मिलेनियम च्यालेन्ज कर्पोरेसनले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द गरेको छ ।

शुक्रबार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)-नेपालले एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।

यी ठेक्काहरूमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरूले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको हो ।

अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर