महालक्ष्मी पूजाका लागि आवश्यक सबै सामग्री अब एकै प्याकेजमा- सावित्री महालक्ष्मी पूजा सामग्री

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजाका लागि आवश्यक पर्ने सबै सामग्री अब एकै प्याकेजमा पाइने भएको छ।

सावित्री कञ्चनजंगा अगरबत्तीले यस्तो सुविधा ल्याएको हो। तिहार नजिकिएसँगै त्यसलाई समेत लक्षित गरेर उसले यस्तो सुविधा ल्याएको हो।

‘सावित्री कञ्चनजंगा महालक्ष्मी पूजा सामग्री’ नाम दिइएको प्याकेजमा लक्ष्मीको पूजाका लागि आवश्यक पर्ने सबै सामग्री उपलब्ध हुनेछन्।

सर्वाेषधी, कमलगट्टा, अत्तरका साथसाथै रोली, मोली, सुपारी, कपुर, ल्वांग, अलैँची, अगरवत्ती, जनै, सिन्दूर, पहेँलो चन्दन, मुंग, भोजपत्र, शहद, पञ्चमेवा, सर्वाेसिद्धि, पञ्चरत्न, पहेँलो सर्स्याैं, रूवा, सलाई, बेसार, धनियाँ, कोडी, चामल, गहुँ, पञ्चपल्लव, जटामसी, लावा, सप्तमात्रिका, जौ, तील, ५ थान दियो, रातो र सेतो कपडा, आरती किताब, लक्ष्मीको पानालगायत सामग्री यस प्याकेजमा उपलब्ध हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर