विष्फोटक ब्याटिङमा गुल्सन झाले बनाए ओमानविरूद्ध अर्धशतक

टी-२० विश्वकप छनोटको फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् । विष्फोटक अर्धशतक बनाएका उनले संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काएका छन् ।

५४ रन बनाएका उनले २५ बलको सामना गरेका थिए । उनले ५ चौका र ४ छक्का हाने ।

गुल्सनले २० बलमा ४ छक्का र ५ छक्कासहित अर्धशतक पूरा गरे । उनलाई कप्तान रोहित पौडेलले साथ दिइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *