उपाधिका लागि नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

गुल्सन झा र कप्तान रोहित पौडेलको अर्धशतकीय योगदानमा नेपालले टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि १८५ ओमानलाई रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा विकेट गुमाएर नेपालले १८४ रनको जोडेको हो ।

नेपालका लागि झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रनको योगदान दिए । त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ३१ रन बनाए ।

ओमानका लागि विलाल खान एक्लैले ३ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर