महिला टी–२० सिरिज : जापानलाई हराउँदै नेपालको जीत

हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो।

नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *