विश्वकप क्रिकेट फाइनल

भारतले गुमायाे आठौं विकेट

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित ८ विकेट गुमाएको छ।

छैटौं विकेटका रूपमा केएल राहुल, साताैं विकेटका रूपमा माेहम्मद शामी र आठाैं विकेटका रूपमा जसप्रीत बुमराह आउट भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *