६ जना मेजरसहित ५४ जना सैनिक अधिकृत कमाण्ड तथा स्टाफ कलेज तालिममा छनोट

सैनिक मुख्यालय जंगी अड्डाले सेनामा वृत्ती विकासको महत्वपूर्ण खुडकिलो मानिएको सैनिक कमाण्ड तथा स्टाफ कलेजका लागि ५४ जना सैनिक अधिकृतहरु छनोट गरेको छ ।

सैनिक मुख्यालयले उपरथी सन्तोषकुमार ढकाललको अध्यक्षतामा गठन गरेको १३ सदस्यीय बोर्डले ६ जना सेनानी (मेजर) र ४८ जना सहसेनानी (क्याप्टेन) हरुको छनोट गरेको हो । यसरी प्रवेश परिक्षा उर्तीणहुनेहरु पहिलो नम्बरमा मेजर रुपक थापा र फ्रेस ब्याचबाट क्याप्टेन कृष्ण तिवारी रहेका छन् ।

हेरौं सैनिक कमाण्ड तथा स्टाफ प्रवेश परिक्षाको नतिजाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर