पल विरूद्धको बलात्कार मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने

उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ ।उच्च अदालत पोखराकाे उक्त फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

नाबालिग बलात्कारको अभियोग लागेका पल शाहको मुद्दामा उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो।

उक्त  फैसला चित्त नबुझेको भन्दै सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर