भारतमा विपक्षी दलका १४१ जना सांसद निलम्बित

भारतमा प्रतिपक्षी दलका १४१ जना सांसदहरु निलम्बित भएका छन्। जारी अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।

पहिलो दिनमा लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बन गरिएको थियो भने थप ४९ जना सांसदलाई मंगलबार निलम्बन गरिएको  हो । भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो ।

लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *