मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार मंगलबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर