दक्षिण कोरियाका विपक्षी दलका प्रमुखमाथि छुरा प्रहार

दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्य्राटिक पार्टीका प्रमुख ली जे-म्युङमाथि आक्रमण भएको छ । उनलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको हो ।

देशको दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा लीलाई एक अज्ञात व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको बताइएको छ । अभियुक्तलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर