रूसी राष्ट्रपति पुटिनले भने- बेल्गोरोडमा युक्रेनकाे आक्रमण आतंकवादी कार्य हो

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रूसी सहर बेल्गोरोडमा गरेको गोलाबारीलाई ‘आतंकवादी कार्य’ भनेका छन्। उनले हालै भएको कार्य निःसन्देह आतंककारी कार्य भएको बताए।

रूसले जवाफी फायरिङ गर्नस क्ने भए पनि यसले सैन्य सुविधालाई मात्र निशाना बनाउने भएकाले नगरेको उनले बताए।

रूसी रक्षा मन्त्रालयका अनुसार शनिवार युक्रेनी सेनाले बेल्गोरोड सहरको केन्द्रमा गरेको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य १०८ जना घाइते भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *