काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागे थुनुवा

काठमाडौं जिल्ला अदतलत परिसरबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार ठगी मुद्दाका थुनुवा विमल खड्का हतकडीसहित फरार भएका हुन्।

प्रहरी वृत्त, स्वयम्भूको टोलीले उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ गरेको थियो। फरार उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर