नोभेम्बर २०२३ मा भारतको औद्योगिक उत्पादन २.४ प्रतिशत बढ्यो

भारतको कारखाना गतिविधि वृद्धि नाभेम्बर २०२३ मा २.४ प्रतिशतले बढेको छ । औद्योगिक उत्पादन सूचकांक (आईआईपी) तथ्यांक नोभेम्बर २०२३ मा २.४ प्रतिशत बढेको हो ।

जारी तथ्यांकअनुसार सन् २०२३ नोभेम्बर महिनामा खानी, उत्पादन र विद्युत क्षेत्रको औद्योगिक उत्पादनको सूचकांक क्रमशः १३१.१, १३९.२ र १७६.३ रहेको छ ।

प्रयोगमा आधारित वर्गीकरणअनुसार नोभेम्बर २०२३ मा प्राथमिक वस्तुहरूका लागि १४३.८, पुँजीगत वस्तुहरूका लागि ९८.०, मध्यवर्ती वस्तुहरूका लागि १५१.४ र पूर्वाधार/निर्माण वस्तुहरूका लागि १६४.१ मा सूचकांक रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर