विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख घिमिरे

 सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् ।

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखको कार्यकक्षमा (आइतबार) बिहान ११ बजे छलफलका लागि बोलाएका हुन्।

प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *