राष्ट्रियसभा निर्वाचन

मधेसबाट कांग्रेसका ढुंगाना र जसपाकी चौधरी विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत  मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न सम्पन्न मतगणनाअनुसार सत्ता गठबन्धनतका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् ।

ढुंगानाले ७ हजार ३७० र चौध ७ हजार ९२३ मतसहित विजयी भएका हुन् । त्यस्तै एमालेका उम्मेदवारले २ हजार ४८४ मत पाउँदा जनमत उम्मेदवारले १ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर